सरकारलाई नै गिज्याउने खोप लगाउनेको यो भीड काठमाडौं। कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै खोप केन्द्रमा खोप लगाउनेको भिड पनि बढेको बढी छ। भिडले गर्दा झनै संक्रमण बढ्ने डर पैदा भएको छ। कोरोनाकाल सुरु भएको एक वर्ष भन्दा वढी हुँदा पनि ५० प्रतिशत जनताले पनि खोप लगाउन पाएका छैनन्। यस विषयलाई हामीले व्याड न्यूज मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्