महङ्गीकाे मारले थिचिदै सर्वसाधारण काठमाडौं। दिनप्रतिदिन खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ। यस विषयमा उपभोक्तासँग कुरा गर्दा सरकार जनताप्रति जिम्मेवार नभएको बताउछन्। महङ्गीको कारण विहान बेलुकाको छाक टार्न पनि नसकिने अवस्था भएको जनताको गुनासो छ। यो विषयलाई हामीले ब्याड न्यूज मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्