मान्छेको लापारवाही, ज्यान गुमाउने गैंडा काठमाडौं। आइतबार चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्यु भएको थियो। वरण्डाभार वन क्षेत्रमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि उसको मृत्यु भएको हो। वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। यस विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्