मन्त्री रामकुमारी झाँक्री ज्यू, नियम सर्वसाधारणलाई मात्र हो ? काठमाडौं। गत विहिवार रौतहटको गौरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले खुलेआम जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी छन््। त्यति मात्रै नभई उनले खुलेआम गौर हत्याकाण्ड दोहोरिन सक्ने चेतावनी समेत दिइन्। सरकारकै जिम्मेवार व्यक्तिले खुलेआम् यस्तो अपराधिक अभिव्यक्ति दिँदा समेत सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्