परराष्ट्रमन्त्रीज्यू, डिजिटल पासपोर्ट पाउन कति बेस्सरी रुनुपर्ने हो ? काठमाडौं जिल्ला प्रशासन कार्यलय परिषरमा देखिएको यो दृष्य ज्यादै रोदन र आक्रोसले भरिएको छ। रोजगारीका लागि विदेश जाने तयारीमा इलेक्ट्रोनिक पासपोर्ट बनाउन गएकाहरुलाई अहिले अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम लगाइएको छ। जसका कारण कयौ दिन राष्ट्रिय परिचयपत्र बनाउन टोकन लिनका लागि धाउनुपर्ने वाध्यता बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्