सुरक्षाकर्मीको सुरक्षामा ध्यान खोइ ? काठमाडौं। पुसको चिसोमा हिमाली क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरु निकै कष्टका साथ जिम्मेवारी पुरा गर्न बाध्य छन्। न्यानो ब्यारेक र सञ्चार सुविधाको अभाव छ। विपतबाट घेरिएमा तत्कालै खोज र उद्धारको व्यवस्था छैन। इन्धन, बिजुली र अन्य वैकल्पिक व्यवस्थाको अपुग छ। मुलुककै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी आफ्नै सुरक्षा दाउमा राखेर जिम्मेवारी पुरा गर्न बाध्य छन्। यस विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्