राजनीतिक दल भित्रको कुसंस्कार कक्षाकोठामा भित्र्याउँदै शिक्षक काठमाडौं। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको महाधिवेशनमा शिक्षकहरुको अत्याधिक सहभागिता देखिएको छ। शिक्षा ऐन २०२८ अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने उल्लेख छ। विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकहरुले राजनीतिक दलको झण्डा बोक्ने कार्यले समाजमा गलत नजिर र नकारात्मक सन्देश गएको शिक्षाविद्हरुकोे तर्क छ। यो विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्