गठबन्धन गरेर प्रतिपक्षलाई एक्ल्याउने कुरा आश्चर्यजनक छ: सुवासचन्द्र नेम्वाङ एमालेका उपाध्यक्ष सुवास नेम्वाङले स्थानीय तहको निर्वाचन नतिजा आइरहँदा आफूहरु उत्साही नै रहेको बताएका छन्। उनले एमालेविरुद्ध सत्ता पक्षहरु मिलेर एक्ल्याउने प्रयास गरेपछि आएको परिणामले निरास हुनुपर्ने अवस्था नदेखिएको बताए। पत्रकारहरुसँगको कुराकानीमा उनले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामले आफूहरु उत्साही नै रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्