छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचनको नतिजा आएका ३७ पालिकामध्ये एमाले १५ र काँग्रेस ११ स्थानमा विजयी भएका छन्। नेकपा एमालेले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता जारी राखेका छन्। स्थगित ७ वटा केन्द्रमा आज पुनः मतदान भएको छ। जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्