कर्मचारीको साथमा स्वस्तिक छाप भेटियो मतगणना स्थगित काठमाडौं।इलामको देइमाईमा कर्मचारीको साथमा स्वस्तिक छाप भेटिएपछि मतगणना स्थगित भएको छ।यौ संगै त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।अवस्था सामान्य बनाउँन प्रहरीको परिचालन समेत गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्