बाजुरामा झडप र भीड निन्त्रण गर्न अश्रु ग्यास प्रहार काठमाडौं।स्थानीय निर्वाचनको क्रममा बाजुरामा झडप भएको छ।झडप कै क्रममा त्यँहा भीड नियन्त्रण गर्नको लागी अश्रु ग्याँस समेत प्रहार गरिएको छ।अश्रु ग्याँस समेत प्रहार गरेपछि उत्त ठाँउमा भागाभाग चलेको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्