छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले स्थानीयतह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्तले अपिल गरेकाछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। मानव अधिकार आयोगले कसैको दबावमा नपरी मतदान गर्न अपिल गरेको छ। शिक्षक सेवा आयोगले प्रावितह शिक्षकको नतिजा सार्वजनिक गरेको छ। नेप्से परिसूचक १८.६४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्