छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गर्न नसकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम र मतदाता परिचयपत्र पनि वितरण एकैसाथ गरिरहेको जनाएको छ। प्यूठानमा मौन अवधिमा भोट माग्दै हिँडेका गठबन्धन र एमालेका समर्थकबीच झडप हुँदा ४ जना घाइते भएका छन्। विद्यालयमा शनिवार र आइतवार बिदा दिने सरकारले निर्णय गरेको छ। नेप्से परिसूचक ५६.०६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्