भोट सूर्यमा, सुनपानी छर्की, आफ्नै पार्टीमाः केशव स्थापित काठमाडौं। काठमाडौं उपत्यकाका मेयरका उम्मेदवार केशव स्थापितले सूर्यमा भोट हाल्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। साभामा उनले अन्य कुनै पार्टीको भएपनि निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाली फेरी आफ्नै पार्टीमा जान आग्रह गरेका हुन्। उनले सूर्यमा भोट हाल्दा विटुलो भएजस्तो लागे सुनपानी छर्कन समेत आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्