छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपालले जिम्बावे ’ए’ विरुद्धको एकदिवसीय क्रिकेट शृंखला जितेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले जिते स्थानीय तह नै भंग हुनसक्ने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले आफूले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरैमात्रै रहेका बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनले चुनाव जिते देश नयाँ युगतिर जाने बताएका छन्।नेप्से परिसूचक १२.२७ अंकले बढेको छ। १७ कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्