देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन्। आईतबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै उनले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि काँग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन भनि प्रश्न समेत गरेका हुन्।उनले काँग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकीर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्