छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महिला उम्मेदवारमाथि छोरी र श्रीमती भनेर कुप्रचार गरिएको बताएका छन्। यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जनाइएको छ। वर्षायामको २०० मेगावाट बिजुली बेच्न भारतमा टेण्डर आह्वान गरिएको छ।स्वास्थ्य संस्थामा पनि दुईदिन बिदा दिइने भएको छ। नेपाल जिम्बावे ‘ए’सँग ३ विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्