छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै काँग्रेसबाट धोका नहुने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले एक–दुई जनाले छाड्दैमा एमाले कमजोर नहुने दाबी गरेका छन्। असन्तुष्ट समूहको भेलाले विप्लवलाई नेकपाको महासचिवबाट हटाउने निर्णय गरेको छ। काभ्रेको रोशीमा तीर्थ यात्रु सवार बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु भएको छ। परिसूचक नेप्से ३१.७६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्