के अब बन्द हुन्छ इन्टरनेट ? काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले नेपालमा अर्को सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ। सरकारले टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्