यस्तो छ उपत्यकाको आजको मौसम काठमाडौं।काठमाडौंमा आज बिहानैबाट मेघगर्जनसहित पानी परिरहेको छ।दिउँसो केही समय मौसम खुले पनि पुन पानी पर्ने र बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।अहिल देशको अधिकांश भूःभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्