छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले काँग्रेसको घोषणापत्र पागलहरूको प्रलाप भएको टिप्पणी गरेका छन्।घोषणापत्रबारे केपी ओलीको टिप्पणीप्रति काँग्रेसले आपत्ति जनाएको छ। बागमती प्रदेशका सबै बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रले निर्देशन दिएको छ। काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेप्से परिसूचक १५ दशमलव ०२ अंकले घटेको छ। १० जना कोरोना संक्रमित थपिँदा १८ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्