छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचनका लागि आजदेखि मनोनयन दर्ता सकिएको छ। आसन्न स्थानीय निर्वाचनका लागि ८० प्रतिशत मतपत्रको छपाइ सकिएको छ। माओवादी केन्द्रले केन्द्रीयस्तरबाट घोषणापत्र सार्वजनिक नगर्ने भएको छ। उम्मेदवारीका विषयमा विवाद हुँदा ठाउँठाउँमा झडप भएका छन्। इटहरीका एक व्यवसायीले दिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच र राजदण्ड उपहार दिएका छन्। २१ जना कोरोना संक्रमित थपिँदा १७ जना भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्