आफ्नै उद्योग र उत्पादनले आत्मनिर्भर बनेको नेपाल काठमाडौं। नेपालमा वि.स. १९७७–७८ सालसम्म दैनिक जीवनलाई आवश्यक समान नेपालमै उत्पादन हुन्थे। उत्पादनमा नेपाकै कच्चापदार्थ र सीपको प्रयोग हुन्थे। बागलुङ र प्युठानमा तामाको पैसाको टकमरी हुन्थ्यो त्यतिबेला नेपालका उद्योगहरुले आवश्यक कागज, मसी, औषधि, रंग, सुनचादीका गहना, सुर्ती, उत्पादन गर्थे। त्यतिबेला माल बनाउने सीप, जाँगर र कोरा जिनस नेपाल अधिराज्यभरि थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्