मेची–महाकाली छिचोल्ने त्यो मूलबाटो २००७ अघिसम्म मेची महाकाली छिचोल्न नागबेली परेको एउटा बाटो थियो । जसलाई मूलबाटो भनिन्थ्यो । आजकलको महेन्द्र राजमार्ग जस्तै मेची महाकालीका जनता जोड्ने एक मात्रै माध्यम त्यही मूलबाटो थियो।बाटाभरी चौताराहरु हुन्थे । भरियाहरु चौतारीमा भारी बिसाउन विराउँदैनथे।चौतारीमा माटोको घ्याम्पोमा पानी र खुदो मिसिएको सर्वत जस्तै खुदेपानी राखिएका हुन्थे बटुवाका लागि ।मूलबाटोमा ठाउँठाउँमा हटिया हुन्थे ।आजकलका होटल लज भने झैं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्