गुलाबी भ्यालेनटाईन्सकाे रंगिन सपना काठमाडौं। भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ। हरेक वर्ष फागुन २ अर्थात १४ फेब्रुअरीलाई प्रणय दिवसको रुपमा मनाउने गरिन्छ। पश्चिमा देशमा प्रचलित रहेको प्रणय दिवस पछिल्ला केही दशकदेखि नेपालमा पनि मनाउन थालिएको छ। यस विषयमा देखापढीले जनताको धारणा जान्न खोजेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्