किशोरीले पहिलो पटक महिनावारी हुँदा कस्तो अनुभव गर्छन् ? महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो।साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ र कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ।महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ।महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ।महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्