ऋषिपञ्चमी के हो त ? तीजको व्रत पछि फेरि दिदीबहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ ऋषि पञ्चमी मनाउँदै छन्।आजको दिन हिन्दु नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन हो भने रजस्वाला हुँदा आफूहरु बाट भएका गल्तीहरुको क्षमायाचना पनि माग्ने गर्दछन्। १०८ वटा दतिवनका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्