२०७७ असार २१, आईतबार

काठमाडौंका १२ जनामा देखियाे काेराेना संक्रमण

काठमाडौं। काठमाडौंमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका दुई पुरुष, पाटन अस्पतालमा एक महिला र त्रिवि शिक्षण अस्पतालमा चार महिला र पाँच पुरुषमा संक्रमण देखिएको हो।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १६:४९
समाचार सारांशमा :
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 
पूरा समाचार पढ्नुहोस्