२०७७ असार २१, आईतबार

कुन प्रदेशमा कति काेराेना संक्रमित ?

काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। 

हालसम्म प्रदेश १ मा ५९५, प्रदेश २ मा तीन हजार ७९४, बागमती प्रदेशमा ४२८, गण्डकी प्रदेशमा एक हजार १७, प्रदेश ५ मा तीन हजार ८०७, कर्णाली प्रदेशमा एक हजार ४६६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

कुन प्रदेशमा कति काेराेना संक्रमित ?

प्रकाशित: मंगलबार, असार १६, २०७७ १६:३१
समाचार सारांशमा :
  • नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। 
पूरा समाचार पढ्नुहोस्