२०७७ असार २१, आईतबार

पछिल्लो २४ घण्टामा ३१६ कोरोना स‌ंक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ७१ महिला र २४५ पुरूषमा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको जानकारी दिए।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १६:२५
समाचार सारांशमा :
  • देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ७१ महिला र २४५ पुरूषमा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्