थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? : गंगा चौधरी काठमाडौं।एमाले सांसद गंगा चौधरीले थारू गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ भन्दै प्रश्न गरेकी छन्।बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्