सूर्यमा छाप लगाउनुस, विटुलो भएजस्तो लाग्यो भने सुनपानी छर्किनुसः केशब स्थापित काठमाडौं।नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले सूर्यमा छाप लगाउनुस, विटुलो भएजस्तो लाग्यो भने सुनपानी छर्किनुस भन्ने अभिव्यक्ति दिएका छन्।उनले हरेक क्षेत्रमा काम गर्नका लागि भिजन भएकाहरूको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्