प्रदेश २ सरकारले मंगलबार बजेट ल्याउने काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मंगलबार ल्याउने भएको छ। प्रदेशको बजेट अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। प्रदेशसभा बैठक भोलि ४ बजे बस्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्