महासचिवमा मेरो दावी रहन्छ, जिम्मेवारी आए पूरा गर्न तयार छु: देव गुरुङ काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्। उनले पार्टी देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष प्रचण्ड लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन्। उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्