नौ महिनामा ६५ अर्बभन्दा बढी वैदेशिक सहायत प्राप्त काठमाडौं।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि चैत महिनासम्मको अवधिमा वैदेशिक सहायता स्वरुप कुल ६५ अर्ब ७ करोड रुपैयाँ प्राप्त गरेको छ।प्राप्त रकेममध्ये १० अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता र ५५ अर्ब ३ करोड ऋण सहायता रहेको अर्थ मन्त्रालयले जनाएको छ।सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्