श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघले बताएका छन् । सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । श्रीलंकामा अहिले विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्