सर्लाहीमा खसेको मतभन्दा कम भेटिएपछि राजमार्ग अवरुद्ध
खसेको मतभन्दा कम मतपत्र भेटिएपछि नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे
सर्लाहीको लालबन्दीमा खसेको मतभन्दा कम मतपत्र भेटिएपछि नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका ८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता सडकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्