पूर्व, पश्चिम, उत्तर, दक्षिण जतापनि एमालेकै जनमत छ: ईश्वर पोखरेल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले देशैभरि एमालेकै जनमत भएको बताएका छन्। प्रतिनिधिसभाको बैठमा उनले यस्तो बताएका हुन्। आजको प्रतिनिधिसभाको बैठक नेकपा एमालेका विरोध विना सुचारु भएको छ। उक्त बैठकमा नेता पोखरेले पूर्व, पश्चिम, उत्तर, दक्षिण जतापनि एमालेकै जनमत भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्