इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का
इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का
इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्