प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुरको निधन
प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुरको निधन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको छ।विगत एक वर्षदेखि बिमारी रहेका प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्