भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ
भारतीय आयल कर्पोरेसन(आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढाएर इन्धनको नयाँ मूल्य सूचि पठाएको छ । त्यस्तै डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्