छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बुद्धजयन्तीका अवसरमा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। स्थानीय निर्वाचनको नतिजा आउनेक्रम जारी रहँदा सोमबार साढे तीन बजेसम्म १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन अवरुद्ध र उम्मेदवारको मृत्युभएका ३२ पालिकामा मतगणना हुन बाँकी रहेको छ। निर्वाचनमा धाँधली भएको भन्ने एमालेको आरोपप्रति काँग्रेसले आपत्ति जनाएको छ। थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्