भोलिदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट व्यवसायिक उडान सुरू हुने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट व्यवसायिक उडान सुरू हुने भएको छ। नेपाल वायु सेवा निगमको न्यारोवडी विमानले काठमाडौंबाट पहिलो व्यवसायिक उडान गर्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्