कसैले १ मतले जिते कसैले एकमत मात्र पाए काठमाडौं । स्थानीय तहको निर्वाचन मतगणाना दुईदिनदेखि जारी छ । यो संगै निर्वाचनमा उम्मेदवारसंग सम्वन्धित रोचक प्रसंङग पनि बढ्न थालेका छन्। मतगणनाको २ दिनसम्म सार्वजनिक भएका केहि रोचक प्रसंग यहा उल्लेख गरीएको छ । कहिका उम्मेदवार १ मत मात्र पाएका छन्। कोहि गोलाप्रथाबाट जित्ने भाग्यमानी बनेका छन् भने कसैले १ मतले वडा अध्यक्षमा जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्