मतगणनाको दोस्रो दिनः काठमाडौं महानगरपालिकाको मतगणना स्थल काठमाडौं।काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ।मतगणना हिजो बिहान ९ बजेर ४५ मिनेटपछि सुरु भएको थियो।आजपनि यो पक्रिया जारी नै रहेको अवस्था छ।हालसम्म ३.१ प्रतिशत मात्रै मतगणना भएको जानकारी प्रप्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्