छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचनको सुरुवाती नतिजामा देशभर स्वतन्त्र र बागी उम्मेदवारको दबदबा देखिएको छ। नतिजा आएका १२ पालिकामध्ये एमाले–६, काँग्रेस–३, एकीकृत समाजवादी–२ र माओवादी–१ स्थानमा विजयी भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित भएका छन्। मतगणना विवादमा बाजुराको हिमाली गाउँपालिकामा एमाले र कांग्रेसबीच झडप भएको छ। मतदानपछि भएको झडपमा सोलुखुम्बुको सोताङमा एकजनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्