बालेन समर्थकहरुले मतगणना स्थल बाहिर लगाए यस्तो नारा काठमाडौं।काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहका समर्थकहरुले मतगणना स्थल बाहिर नारा लगाएका छन्।काठमाडौं महानगरपलिको मतगणना जारी रहेको छ।हालसम्मको मतगणना हेर्दा उनी पहिलो स्थानमा रहेका छन्।उनको यही नतीजा कायम रहोस् र उनको नै जीत होस् भनेर उनका समर्थकहरले बाटोका बसेर नारा लगाइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्