मतगणनास्थल छिर्न कडाई काठमाडौं।काठमाडौं महानगरपलिकाको मतगणना हुने स्थलमा छिर्न कडाई गरिएको छ।त्यस क्षेत्रमा अत्याधिक सङ्ख्यामा प्रहरीहरु परिचालन गरिएको छ।काठमाडौंको मतगणनाको नतिजा यतिबेला सबैको चासोको विषय बनिरहेको पाइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्