मतगणनास्थल छिर्न कडाई काठमाडौं।काठमाडौं महानगरपलिकाको मतगणना हुने स्थलमा छिर्न कडाई गरिएको छ।त्यस क्षेत्रमा अत्याधिक सङ्ख्यामा प्रहरीहरु परिचालन गरिएको छ।काठमाडौंको मतगणनाको नतिजा यतिबेला सबैको चासोको विषय बनिरहेको पाइन्छ।
प्रतिक्रिया दिनुहोस्