.jpg)

.jpg)
राजनीतिक दलहरू र उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको विज्ञप्तिमा छ। यी स्थानहरूमा आयोगले निर्देशन दिएको अवस्थामा बाहेक सम्बन्धित निर्वाचन अधिकृतले पुन: मतदान हुने मिति र समय तोक्ने छ।

प्रतिक्रिया दिनुहोस्

1.1K Views

300 Views
Shares