निर्वाचन आयोगले भन्यो १६ जिल्लाका ७७ केन्द्रमा फेरि मतदान हुने
स्थानीय तहको निर्वाचन क्रममा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित
राजनीतिक दलहरू र उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको विज्ञप्तिमा छ। यी स्थानहरूमा आयोगले निर्देशन दिएको अवस्थामा बाहेक सम्बन्धित निर्वाचन अधिकृतले पुन: मतदान हुने मिति र समय तोक्ने छ।
प्रतिक्रिया दिनुहोस्