छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीयतह निर्वाचनमा झण्डै ६४ प्रतिशत मत खसेको छ। मानव अधिकार आयोगले देशभर निर्वाचन अपेक्षकृत शान्तिपूर्ण हुन नसकेको जनाएको छ। रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लुटेका छन्। मतपत्र सार्वजनिक गरेको भन्दै डा.बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४घण्टे स्पष्टीकरण सोधेको छ। चितवनको भरतपुर महानगरपालिकामा १२ बजेदेखि मतगणना हुने भएको छ। स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्